नेपाली काँग्रेस धौलागिरिको सभापतिमा प्रेम पुन निर्वाचित

विकल्प न्यूज/बेनी असोज ९ गते । नेपाली काँग्रेस धौलागिरि गाउँपालिकाको सभापतिमा प्रेम पुन निर्वाचित हुनुभएको छ । शनिबार भएको गाउँपालिका अधिवेशनबाट पुनको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपसभापतिमा हरि छन्त्याल,प्रेम विक,सविचमा नगेन्द्र मल्ल,देबेन्द्र रोका, कोषाध्यक्षमा बुद्धीमान शेरपुञ्जा,सहसचिवमा कमल खत्री र रोशन थापा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । यसैगरी … Continue reading नेपाली काँग्रेस धौलागिरिको सभापतिमा प्रेम पुन निर्वाचित